कुमार “अविरल“ पन्थी, कतार । अंग्रेजी नया वर्षको अवसरमा क्ष्द्यइक्क् न्ीइद्यब्ी कतारद्वारा आयोजित “न्यु ईएर वेलकम नाईट २०१७“को तयारी करिव करिव पुरा भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम आग... Read more
यही शुक्रबार बाट प्रदर्शनको तयारीमा रहेको टिमले आइतबार प्रेसमिट गरेको छ । पुष १५ गतेदेखि प्रदर्शनमा आउने फिल्मका निर्माता तथा कलाकारहरुले दर्शकले ‘समर्पण’ लाई मन पराउने विश्वास व्यक्त गरे ।... Read more
काठमाडौं । तेस्रो एल्बम मिलन संजोग सार्वजनिक गर्ने तयारीमा रहेकी गायिका मिलन अमात्य सांस्कृतिक कार्यक्रम प्रस्तुतिका लागि हङकङ पुगेकी छिन् । पाथिभरा क्लब हङकङको आयोजनामा हुने पाथिभर साँझ-२ म... Read more
कपिलवस्तु २३ मंसिर सातौ राष्ट्रिय खेलकुद प्रतियोगीत अन्र्गत पोखरामा संपन्न भएको क्षेत्रीय पश्चिमाञ्ल क्षेत्रीय स्तरको प्रतियोगीतामा कपिलवस्तु कुल १८ पद सहीत तेस्रो भएको छ । कपिलस्तुले ११ स्व... Read more
हरिश ढकाल— बुटवल २३ मंसिर । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चल क्षेत्रिय छनौट चरण अन्र्तगत बुद्धिचाल प्रतियोगिताका लागि सहभागि हुन जाने रुपन्देहीका खेलाडीहरुलाई बिदाई गरिए... Read more
दिपक अनुरागी, कपिलवस्तु मंसिर २१ । कपिलवस्तुको चारनम्बर बुद्धरंगशालामा भोली देखि आठौ कपिलवस्तु महोत्सव शुरु हुने भएको छ । देशमा पछिल्लो समय देखिएको विकसित राजनितिक घटनाक्रम चर्किदै गर्दा महो... Read more
दर्शकले ‘दर्पण छाया’ चलचित्र भन्ने वित्तिकै गीतलाई संझन्छन् । गीतकै कारण यो चलचित्रले खुबै चर्चा पायो र बक्स अफिसमा कमालको व्यापार गर्यो । निर्देशक तुलसी घिमिरेले १२ बर्षपछि ‘दर्पण छाया २’क... Read more
लोक गायिका श्रीदेवी देवकोटा तीज गीत गाउन थालेपछि थप चर्चामा आएकी गायिका हुन् । गीतहरू चल्न थालेपछि स्टेज कार्यक्रममा उनलाई बाक्लै निम्तो आउन थालेको थियो । काठमाडौंमा एउटा कार्यक्रममा गाउँदा... Read more
प्रेममा परेका जोडीहरुले एक अर्कालाई लभ बाइट दिनु सामान्य कुरा हो । तर यहीँ मायालु टोकाई कतिपय अभागीहरुका लागि मृत्युको कारक समेत बन्दोरहेछ, सायद कसैले सोँचेको पनि हुँदैन । अमेरिकाको न्यु मेक... Read more
आफ्नै गाडी चढ्ने सपना नबोक्ने कमै होलान् । बदलिँदो समयसँगै गाडी विलाशिता भन्दा बढी आवश्यक्ताको साधन बनेको छ । त्यसैले धेरै व्यक्ति यसलाई अपनाउन लालायित हुन्छन् । आफ्नो आर्थिक अवस्थाले धान्न... Read more