पुरुष तर्फ मध्यामाञ्चललाई पराजित गर्दै आर्मीले उपाधिमाथी कब्जा जमाएको हो । आर्मीले मध्यमाञ्चललाई ३०/४७ अंकले पछि पार्दै स्वर्ण पदक जित्यो ।
महिला तर्फको फाइनल प्रतिस्पर्धामा नेपाल प्रहरीलाई पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो । आर्मीले २२/२४ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो ।
लिग चरणका आधारमा खेलाइएको प्रतिस्पर्धामा पहिलो पटक सहभा