कपिलवस्तु पौष ७
नेकपा एमाले निग्लीहवा गाउ कमिटीले श्रद्धाञ्जलीको आयोजना गरेको छ । एमाले गाउ तहका नेता एबिराम शर्माकी श्रिमती लक्ष्मी शर्माको मृत्यु भएको ९ औ दिनको अवसर पारेर श्रद्धाञ्जलीसभा गरिएको एमाले गाउ कमिटी अध्यक्ष गोविन्द प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
उक्त श्रद्धाञ्जलीसभामा नेकपा एमालेका जिल्ला सदस्य हिरालाल पौडेल, मित्रलाल पौडेल लगायतको उपस्थिती रहेको लेखराज पोख्रेलले बताउनुभयो ।