आइबोस ग्लोबलद्वारा आयोजित साँगीतिक कार्यक्रमको तयारी पुरा
कुमार “अविरल“ पन्थी, कतार । अंग्रेजी नया वर्षको अवसरमा क्ष्द्यइक्क् न्ीइद्यब्ी कतारद्वारा आयोजित “न्... Read more
कपिलबस्तु सञ्चार सहकारी संस्था द्धारा सञ्चालितसामुदायिक रेडियो बद्धआबाज शान्ती र बिकासको आधार नारा बोकेर २०६६ साल जेष्ठ २७ गते बेलुका ७ बजेबाट आफ्नो परिक्षण प्रशारण शुरु गरेको कपिलबस्तु को दोस्रो सामुदायिक रेडियो हो । कपिलबस्तु सञ्चार सहकारी संस्था बाट सञ्चालित यो रेडियो फ्रिक्वीन्सी मोडुलेसनको उनानब्बे बिन्दु छ मेगाहर्जमा ५०० वाट क्षमता सहित कपिलबस्तु जिल्ला संगै १४ बटा जिल्ला सम्म र www.Buddhaawaaz.org.np मार्फत इन्टरनेटमा संसारभर सुन्न सकिन्छ । । कपिलबस्तुको बाणगंगा-१०, बुद्ध पथ,गजेहडामा रहेको रेडियो स्टेसन स्टुडियोबाट प्रशारण गरि रहेको रेडियोले बिहान ४:५५ देखि सांझ ११ सम्म अठार घण्टा सुचना समाचार मनोरञ्जन र बिबिध खाले कार्यक्रमहरु प्रशारण गर्दै आएको छ ।[...]
कुमार “अविरल“ पन्थी, कतार । अंग्रेजी नया वर्षको अवसरमा क्ष्द्यइक्क् न्ीइद्यब्ी कतारद्वारा आयोजित “न्यु ईएर वेलकम नाईट २०१७“को तयारी करिव करिव पुरा भएको आयोजकले जानकारी दिएको छ । का...
बिष्णु कुमार आले, अर्घाखाँची पौस ११ । माटोको ढिस्कोले पुरिएर अर्घाखाँची अर्घातोष ४ मानेपोखराका शिव बहादुर बिकको १३ बर्षिय छोरी अस्मिता बिकको ज्यान गएको छ । सगै सुरुङ भित्र पसेर माट...
गोपाल भण्डारी, कपिलवस्तु । सिचाई राज्यमंत्री सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्ला स्थित बाणगंगा सिचाई व्यवस्थापन डिभिजन र सिचाई विकास डिभिजन कार्यालको अवलोकन भ्रमण गर्नु भएको छ ।...
काठमाडौं, पुस ९ सरकारले भोलि आइतबार क्रिसमस डेमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट बिदा तोकिएको हो । यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सूचीमा क्रिस...
२२ मंसिर, जब फुटबलरले मैदानमा गल्ती गल्ती गर्छ, उसले रातो कार्ड पाउँछ र मैदान छाड्छ । तर, क्रिकेटमा ? अहिलेसम्म कुनै व्यवस्था छैन । तर, अर्को वर्ष पहिलो क्रिकेटमा पनि रातो कार्ड प्...
प्रेममा परेका जोडीहरुले एक अर्कालाई लभ बाइट दिनु सामान्य कुरा हो । तर यहीँ मायालु टोकाई कतिपय अभागीहरुका लागि मृत्युको कारक समेत बन्दोरहेछ, सायद कसैले सोँचेको पनि हुँदैन । अमेरिकाक...
कुमार “अविरल“ पन्थी, कतार । अंग्रेजी नया वर्षको अवसरमा क्ष्द्यइक्क् न्ीइद्यब्ी कतारद्वारा आयोजित “न्... Read more
यही शुक्रबार बाट प्रदर्शनको तयारीमा रहेको टिमले आइ...
इच्छाएको कार्यालयमा सरुवा गरिदिन माग गर्दै कर्मचारीहरुले सामान्य प्रशासन मन्त्रालयमा दिएका निवेदनहरु अलपत्र परेका छन् । अधिकांश निवेदकको रोजाइमा कमाइ हुने भनेर चिनिएका कार्यालयहरु...
प्रेममा परेका जोडीहरुले एक अर्कालाई लभ बाइट दिनु सामान्य कुरा हो । तर यहीँ मायालु टोकाई कतिपय अभागीहरुका लागि मृत्युको कारक समेत बन्दोरहेछ, सायद कसैले सोँचेको पनि हुँदैन । अमेरिकाक...
लोक गायिका श्रीदेवी देवकोटा तीज गीत गाउन थालेपछि थप चर्चामा आएकी गायिका हुन् । गीतहरू चल्न थालेपछि स्टेज कार्यक्रममा उनलाई बाक्लै निम्तो आउन थालेको थि... Read more
सुन्दैमा अनौठो र अपत्यरिलो । अमेरिकाजस्तो विकशित देशको सहरमा मान्छे नभई कुकुर मेयर हुन्छन् भन्ने सुन्दा अचम्म लाग्नु स्वभाविकै हो । विश्वको तेश्रो धेर... Read more
‘म काम गर्न सक्दो रहेछु । मसँग जाँगर रहेछ ।’ कोरिया नआइपुगेको भए यो कुरा थाहा नपाई मर्ने थिएँ कि ! यत्ति थाहा पाउन म कोरिया आइपुग्नुपर्यो । *** नेपाल... Read more
अफिसमा काम सकेर भृकुटीमण्डपको बाटो हुँदै घर फर्कँदै थिएँ । रत्नराज्य क्याम्पस अगाडिको चिया पसलमा टोलाएर बसिरहेको एकजना साथी देखेँ । सोधेँ, ‘एक्लै-एक्ल... Read more
पढाइका नाममा शब्दमै अड्काइदिएपछि र अर्थज्ञानका नाममा हुर्मत लिन थालेपछि केटाकेटीको पढ्ने इच्छा मर्न थाल्छ। उनीहरू आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने हुँदै जान्छन्। मराउमाथि कात्रो भन...
सन्तोष पन्थी,कपिलबस्तु, मंसिर २३ । ‘बैज्ञानिक कृषि प्रणाली र समुन्नत औद्योगिक क्षेत्र निर्माण हाम्रो अभियान, ऐतिहासिक पुरातात्विक सम्पदा हाम्रो पहिचान’ भन्ने मुल नाराका बुद्ध रंगशा...
आवास निर्माणका लागि घरबाट नक्सापास गर्न दर्ता गरिए पनि महानगरको कार्यालय वा वडा कार्यालयमा पनि जानुपर्ने भएकाले अनलाइनबाट नक्सापासको प्रक्रिया झन्झटिलो भएको छ । काठमाडौँ महानगरपालि...
पढाइका नाममा शब्दमै अड्काइदिएपछि र अर्थज्ञानका नाममा हुर्मत लिन थालेपछि केटाकेटीको पढ्ने इच्छा मर्न थाल्छ। उनीहरू आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने हुँदै जान्छन्। मराउमाथि कात्रो भन...
‘म काम गर्न सक्दो रहेछु । मसँग जाँगर रहेछ ।’ कोरिया नआइपुगेको भए यो कुरा थाहा नपाई मर्ने थिएँ कि ! यत्ति थाहा पाउन म कोरिया आइपुग्नुपर्यो । *** नेपालमा मैले रोजेको जिन्दगी बाँचेको...
आवास निर्माणका लागि घरबाट नक्सापास गर्न दर्ता गरिए पनि महानगरको कार्यालय वा वडा कार्यालयमा पनि जानुपर्ने भएकाले अनलाइनबाट नक्सापासको प्रक्रिया झन्झटिलो भएको छ । काठमाडौँ महानगरपालि...
आफ्नै गाडी चढ्ने सपना नबोक्ने कमै होलान् । बदलिँदो समयसँगै गाडी विलाशिता भन्दा बढी आवश्यक्ताको साधन बनेको छ । त्यसैले धेरै व्यक्ति यसलाई अपनाउन लालायित हुन्छन् । आफ्नो आर्थिक अवस्थ...
© 2016 Radio Buddha Aawaz. All Right Reserved. Powered by Fine Creation & Hamro Patro. A Swadesh Infosys Creation [+977-056-501060].